सन् २०१९ लाई ‘नेपाल प्रवर्द्धन वर्ष’को रुपमा मनाउने एनआरएनएको घोषणा

काठमाडौं–एनआरएनएले सन् २०१९ लाई ‘नेपाल प्रवर्द्धन वर्ष’को रुपमा मनाउने भएको छ । स्न २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई पूरा गराउन सहयोग गर्न सन् २०१९ लाई नेपाल प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणा गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनँले सो प्रवद्र्धन वर्षलाई सफल बनाउन आफ्नै … Continue reading सन् २०१९ लाई ‘नेपाल प्रवर्द्धन वर्ष’को रुपमा मनाउने एनआरएनएको घोषणा